बिज्ञान तथा प्रबिधि:बिकास र उत्पादन वृद्धि”शिर्षकमा संचालित नगरपालिका स्तरिय वक्तृत्वकला

बिज्ञान तथा प्रबिधि:बिकास र उत्पादन वृद्धि”शिर्षकमा संचालित नगरपालिका स्तरिय वक्तृत्वकला

बिज्ञान तथा प्रबिधि:बिकास र उत्पादन वृद्धि”शिर्षकमा संचालित नगरपालिका स्तरिय वक्तृत्वकला

by
222 222 people viewed this event.

१२ औं राष्ट्रिय बिज्ञान दिवस-२०८१ को अवसरमा बिज्ञान शिक्षक समाज राप्ती नगर कार्यसमितिको आयोजना र राप्ती नगरपालिकाको प्रायोजनमा “बिज्ञान तथा प्रबिधि:बिकास र उत्पादन वृद्धि”शिर्षकमा संचालित नगरपालिका स्तरिय(कक्षा ९-१२)वक्तृत्वकला प्रतियोगितामा यस बिद्यालयकि मेधावी छात्रा खुशी बर्तौलाले तृतीय स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।।

To register for this event email your details to info@adarshavidhya.edu.np

Register using webmail: Gmail / AOL / Yahoo / Outlook

Date And Time

2024-09-17 @ 09:00 AM to
2024-10-17 @ 04:30 PM

Share With Friends